नेकपा संयोजक प्रचण्ड श्रीलंका प्रस्थान
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंका भ्रमणमा निस्किएका छन् । तीन दिने भ्रमणका लागि प्रचण्ड अहिले त्रिभुवन विमानस्थलतर्फ पुगेका छन् । प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा भाग लिन जान लागेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





