नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल नेदरल्यान्ड्सविरुद्ध मात्र १५७ रनमा समेटिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन मात्र बनाउन सक्यो । नेपालका लागि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





