नाटोकाे भूमिकाप्रति डोनाल्ड ट्रम्प निराश
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य तनावका क्रममा नाटो सहयोगी राष्ट्रहरूको भूमिकाप्रति आफू निकै निराश भएको बताउँदै उक्त सङ्कटलाई सहयोगी राष्ट्रहरूको प्रतिबद्धता परीक्षण गर्ने अवसरका रूपमा प्रयोग गरेको खुलासा गरेका छन् । उनले इरानविरुद्धको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





