नर्वेविरुद्ध ब्राजिलले गुमायो सुरुवाती सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
काठमाडौँ । फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित प्रिक्वार्टरफाइनल खेलमा पाँच पटकको विजेता ब्राजिल र स्क्यान्डिनेभियाली टोली नर्वे भिडिरहेका छन् । हाल मैदानमा जारी यस खेलको सुरुवाती समयमै रोमाञ्चक मोडहरू देखिएका छन् । खेलको १४ औँ मिनेटमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




