नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेदरल्यान्ड्सको यूट्रेक्ट सहरस्थित स्पोर्टपार्क मार्सचालकरविर्डमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





