नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकास्थित जनता माध्यमिक विद्यालयका शिक्षक गुन्जेश्वर मण्डल विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। विद्यालयमा माध्यमिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षक मण्डलको पीसीएल र स्नातक तहको शैक्षिक योग्यताको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





