नाइजेरियाको बेनु राज्यमा बन्दुकधारीको आक्रमण, कम्तीमा १८ जनाको मृत्यु
नाइजर । नाइजेरियाको उत्तरी बेनु राज्यमा सप्ताहन्तमा भएको बन्दुकधारीको आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनापछि आक्रोशित स्थानीयवासीले विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् । स्थानीय बासिन्दा र अधिकारीहरूका अनुसार आइतबार बिहान ओटुक्पो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





