नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा चरम विकृति रहेको र सोही विकृतिका कारण नागरिकमा असन्तुष्टि बढेको बताएका छन् । गुरुराज घिमिरेद्वारा लिखित ‘बुद्ध, बिपी र आजका नेता लिलिपुटका लघुमानव’ पुस्तकको मंगलबार काठमाडौँमा भएको विमोचन समारोहलाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





