नागरिकका समस्या समाधानमा सरकार असफल : झक्कु सुवेदी
३१ असार, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकार नागरिकका समस्या समाधानमा असफल भएको आरोप लगाएका छन् । सभाको बुधबारको बैठकमा बोल्दै नेता सुवेदीले सञ्चारगृहमाथिको अवरोध, नागरिकको आत्मदाह र सुकुमवासी समस्या समाधानमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





