नागढुंगा सुरुङमार्गमा ‘रन एन्ड वाक’ (तस्वीरहरू)
२ साउन, काठमाडौं । नागढुंगा सुरुङमार्गमा ‘नागढुंगा टनेल फन रन एण्ड वाक आयोजना गरिएको छ । केही दिनपछि सञ्चालनमा आउन लागेको सुरुङमार्गमा सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आयोजनामा आज बिहान रन फर फन कार्यक्रम गरिएको हो । निर्माण सम्पन्न भएको एक वर्षपछि साउन ११…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





