बागमतीमा सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले इमेलबाट राजीनामा पठाउँदै
२ साउन, हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । नेपाली कांग्रेसका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारको नेतृत्व गरेका छन् । आज एमालेका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् । एमालेका स्वास्थ्य तथा सामाजिक विकास…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





