नागढुंगा-मुग्लिङ सडक निर्माण तीव्र, पूर्वीखण्डमा २५ किलोमिटर कालोपत्रे
२२ असार, काठमाडौं । कुल ४३ किलोमिटर लामो नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको नौबिसे–मलेखु सडक निर्माण कार्यले गति लिएको छ । कुल ४३ किलोमिटर लामो यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र दुई किलोमिटर ढलान (रिजिड पेभमेण्ट) गरी कुल २७ किलोमिटर सडक निर्माण…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





