म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध
३२ असार, म्याग्दी (बेनी) । म्याग्दीको धौलागिरि गाउँपालिका-२ लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध बनेको छ । दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहका उपकरणमा चट्याङले क्षति पुर्याएपछि यस परियोजनाबाट विद्युत् सेवा उपभोग गरिरहेका करिब ४०० घर विद्युत् सुविधाबाट…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





