मुख्यमन्त्रीबाट तत्काल राजीनामा दिन खगराज भट्टको आग्रह
काठमाडौँ । सुदूरपश्चिम नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता खगराज भट्टले आफैँले ल्याएको बजेट पारित गर्न नसक्ने सरकारलाई दीर्घकालीन महत्वको निर्णय गर्ने अधिकार नभएको बताएका छन् । सरकार असफल भइसकेकाले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्न
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





