मुगुका सांसद शाही भन्छन्– गणेशको राति नै मृत्यु भइसकेको थियो, सरकारले नाटक गर्यो
२६ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले आफ्नो निर्वाचन क्षेत्रका २५ वर्षीय गणेश नेपालीको मृत्युका विषयमा सरकारले ‘हैकमवाद’ चलाएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले नेपालीको मृत्युको विषयमा सरकारले ‘नाटक’ गरेको समेत बताए ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





