मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
चितवन । पहिरोका कारण अवरुद्ध मुग्लिङ नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । बिहानैदेखि मेशिन परिचालन गरी बाँकी रहेको पहिरो हटाएसँगै सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दियो । पहिरोको जोखिम कायमै रहेकोले लेन अनुशासनमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





