मोहन बस्नेतको दाबी : काठमाडौं–४ मा लडेको भए गगनको जमानत जफत हुन्थ्यो
६ असार, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता मोहनबहादुर बस्नेतले गत फागुनमा भएको निर्वाचनमा कांग्रेस सभापति गगन कुमार थापाले काठमाडौं–४ बाटै प्रतिस्पर्धा गरेको भए जमानत नै जफत हुने दाबी गरेका छन् । बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्ने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





