मोदीलाई कक्रोच जनता पार्टीको प्रश्न- छात्रहरूको मृत्युमा संवेदना किन छैन ?
कक्रोच जनता पार्टी (सीजेपी) का प्रवक्ता सौरव दासले प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जालको पोस्टमा कमेन्टमै प्रश्न गरेका छन् । प्रधानमन्त्री मोदीले कतारका अमिर शेख तमीम बिन हमद अल थानीका पिताको निधनमा संवेदना व्यक्त गरेका थिए। सौरव दासले प्रधानमन्त्री मोदीको सोही पोस्टको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




