‘मिस नेपाल नर्थ अमेरिका २०२६’ विजेताले मिलान फेसन विकमा हिँड्न पाउने
काठमाडौं । ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ की विजेताले विश्वप्रसिद्ध मिलान फेसन विक २०२६ मा र्याम्पमा हिँड्ने अवसर प्राप्त गर्ने भएकी छन् । आयोजकका अनुसार विजेताले सेप्टेम्बर २०२६ मा आयोजना हुने मिलान फेसन विकमा सहभागिता जनाउनेछिन् । साथै, उनी फेसन ब्रान्ड कीर्ति क्लोथिङको विशेष…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





