मिडियामा गाडी पार्किङबारे रवि– पार्टीको अडान यथावत् छ, रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ
लामिछानेले भनेका छन्, ‘रास्वपा त्यो पार्टी हो जसले आफ्नो सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको हो । रास्वपालाई यो प्रश्न सोध्नुहुन्छ ? किन नहुनु, जो भए पनि हुन्छ ।’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





