मेरिल्याण्डमा ७ ए प्राइमरी निर्वाचन : नेपाली मूलका चापागाईं विजयी
काठमाडाैँ । अमेरिकाको मेरिल्याण्ड राज्यको निर्वाचन ७ ए बाट हाउस अफ डेलिगेट्सको प्राइमरीमा उम्मेदवार रहेका नेपाली मूलका युवा सतीश चापागाईं विजयी भएका छन् । चापागाईंले मेरिल्याण्ड राज्य अन्तर्गत डिष्ट्रिक्ट ७ ए का लागि डेमोक्रेटिक पार्टीबाट प्राइमरीमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





