Friday, July 17, 2026
News

मौसमी विपद्‌बारे पूर्वसूचना 'अब फोन कलमार्फत् पनि आउने'

मौसमी विपद्‌बारे पूर्वसूचना 'अब फोन कलमार्फत् पनि आउने'

मौसमी विपद्‌बारे फोन कलमार्फत्‌ दिइने पूर्वसूचना एसएमएसभन्दा तुलनात्मक रूपमा बढी प्रभावकारी हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान शाखाका प्रमुखले बीबीसीलाई बताएका छन्।

Read the full story at BBC Nepali ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशनNews

जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन

समितिका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले गुठीअन्तर्गतका पोखरी र तिनका डिल क्षेत्रमा अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन गर्दै आएको पाइएको छ।...

Nagarik News
हराएको वा बिग्रिएको नेपाल टेलिकमको सिम अब अनलाइनबाटै लिन सकिनेNews

हराएको वा बिग्रिएको नेपाल टेलिकमको सिम अब अनलाइनबाटै लिन सकिने

नेपाल टेलिकमले हराएको वा बिग्रिएको सिमकार्ड (फिजिकल वा ई–सिम) प्रतिस्थापनका लागि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था लागू गरेको छ।...

Nagarik News
सांसद र नगर प्रमुखमाथिको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा फिर्ता लिन माग गर्दै ज्ञापन पत्र, कृष्णनगर र बहादुरगञ्ज बजार बन्दNews

सांसद र नगर प्रमुखमाथिको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा फिर्ता लिन माग गर्दै ज्ञापन पत्र, कृष्णनगर र बहादुरगञ्ज बजार बन्द

शुक्रबार कृष्णनगर नगरपालिका–१० का वडाध्यक्ष तथा नगर प्रवक्ता हरिपाल चतुर्वेदीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो।...

Nagarik News
टेलिकमको सिमकार्ड हराए अनलाइनबाटै नयाँ सिम लिन सकिनेNews

टेलिकमको सिमकार्ड हराए अनलाइनबाटै नयाँ सिम लिन सकिने

सम्पूर्ण विवरण भरिसके पश्चात ग्राहक स्वयं काउन्टरमा उपस्थित भएर वा आफ्नो प्रतिनिधिमार्फत उक्त सिमकार्ड लिन सकिने टेलिकमले उल्लेख गरेको छ।

Setopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →