मौरी पालिरहेका मौवाबोटेका वडाध्यक्ष
२३ असार, खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर राईका परिचय फरक–फरक छन् । कार्यालय हुँदा जनप्रतिनिधि, वडाध्यक्ष । घरमा फर्किँदा किसान । २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष निर्वाचित भएका राई व्यवसायिक मौरी पालन र आधुनिक घार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




