मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
सिड्नी । अस्ट्रेलियन क्रिकेटर डेविड वार्नरको सिड्नी थन्डरको कप्तानी सङ्कटमा परेको छ। मापसे गरेर गाडी चलाएको अभियोगमा उनले आफ्नो दोष स्वीकार गरेपछि उनको कप्तानीलाई लिएर अन्योल सिर्जना भएको हो। बुधबार वेभर्ली स्थानीय अदालतमा वार्नर आफैँ उपस्थित हुनुपरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





