Thursday, July 23, 2026
Politics

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

६ साउन, काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो तीन बजे बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफलPolitics

नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया)का राजदूत पार्क तइ योङले शिक्षा तथा प्राविधिक शिक्षामा द्विपक्षीय सहकार्य विस्तारका विषयमा छलफल गरेका छन्। सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार भएको छलफलमा

Ratopati
अन्तशुल्क संकलनमा बहार ल्याउने सरकारी लक्ष्य, यस्ता छन् आन्तरिक राजस्वले देखाएका पाँच आधारPolitics

अन्तशुल्क संकलनमा बहार ल्याउने सरकारी लक्ष्य, यस्ता छन् आन्तरिक राजस्वले देखाएका पाँच आधार

आर्थिक वर्ष २०८२/८३ मा एक खर्ब ८५ अर्ब रूपैयाँ अन्तशुल्क संकलन भएको थियो। चालु वर्ष भने सरकारले दुई खर्ब ५५ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।

Setopati
इसराइलका लागि काम गर्न पूर्वइरानी राष्ट्रपतिलाई कसरी भर्ती गर्‍यो मोसादले?Politics

इसराइलका लागि काम गर्न पूर्वइरानी राष्ट्रपतिलाई कसरी भर्ती गर्‍यो मोसादले?

अमेरिका र इसराइलको अत्यन्तै चर्को आलोचना गर्ने इरानका पूर्वराष्ट्रपति महमुद अहमदिनेजादलाई ती देशले सत्ता सुम्पन खोजेको समाचारले पछिल्लो समय सबैलाई चकित पारेको छ।

Setopati
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनीPolitics

लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले सरकारले लोकसेवा आयोगमार्फत हुने स्थायी पदपूर्ति प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै त्यसको कडा विरोध गरेको छ। सङ्गठनका उपाध्यक्ष डीबी

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →