मन्त्री पदमा सम्झौता गरेर महामन्त्रीबाट उम्मेदवारी फिर्ता लिएको होइन : बुर्लाकोटी
२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले पार्टीको आन्तरिक सुदृढीकरण र एकताका लागि आफूले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएको बताएका छन् । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफू मन्त्री बन्ने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





