मन्त्री बादीको १०० दिन : के के भए काम ?
सिता बादीले पदभार ग्रहण गरेको १०० दिनको अवधिमा मन्त्रालयले कानुनी सुधार, सेवा प्रवाह, सामाजिक संरक्षण, महिला सशक्तीकरण तथा संस्थागत सुधारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




