मनसुनमा बिपी राजमार्ग पुरानै ट्रयाकबाट सञ्चालन गरिने, ७० प्रतिशत तयारी पूरा
२४ असार, काभ्रेपलाञ्चोक । २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको बिपी राजमार्गमा यस वर्षको मनसुनमा सवारीसाधनलाई पुरानै ट्रयाकबाट सञ्चालन गर्ने तयारी गरिएको छ। बाढीले क्षति पुर्याएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएकोमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





