ममदानीमाथि नेतान्याहुले लगाए ‘घृणा फैलाएको’ आरोप
काठमाडाैँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्युयोर्क सहरका मेयर जोहरान ममदानीले आफूलाई संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क आए पक्राउ गर्न सकिने सङ्केत दिएको विषयलाई अस्वीकार गर्दै उनीमाथि यहुदी समुदायविरुद्ध घृणा फैलाएको आरोप लगाएका छन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




