मलेसियास्थित दूतावास भन्छ- पासपोर्ट आफैसँग राख्नू, श्रमिक भन्छन्- कम्पनीले दिए पो !
३१ असार, काठमाडौं । मलेसियामा पासपोर्ट नभएका आप्रवासीमाथिको कारबाहीलाई तीब्रता दिएको छ । पासपोर्ट नभएका, भिसा नभएका तथा अन्य कागजात नभएका आप्रवासीहरूमाथि धरपकडलाई तीव्रता दिएको हो । जसले गर्दा मलेसियामा रहेका धेरै नेपालीहरू समेत त्यसको जोखिममा परेका छन् । पासपोर्ट नहुने, भिसाको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





