मलाई अपमानित गर्नेहरू यही बुढाको हड्डी घोटेर मन्त्री र सांसद भए : प्रचण्ड
रुपन्देही । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व सधैं बसिराख्ने कुरा नभएको तर कसैले बनाइदिन्छु वा हटाइदिन्छु भन्दैमा नेतृत्व फेरिन नसक्ने स्पष्ट पारेका छन् । शनिबार रुपन्देहीको बुटवलमा आयोजित नेकपा लुम्बिनी प्रदेश समितिको प्रथम
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





