माइतीघरमा लोकसेवा अध्ययनरत विद्यार्थीको प्रदर्शन
काठमाडौं । लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले साउन ४ गतेको मुख्य सचिवस्तरीय बैठकबाट भएको निर्णयको बुँदा नम्बर ११ तत्काल खारेज गर्न माग गरेका छन्। उक्त निर्णयअनुसार लोकसेवा आयोगमार्फत हुने पदपूर्तिका लागि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





