माइती घर डुबान रोक्न ढल सफाइ र मर्मत सुरू (फोटोफिचर)
काठमाडौं । माइतीघर डुुबानको समस्या समाधानका लागि ढल सफाइ र मर्मतको काम थालिएको छ । सडक डिभिज काठमाडौँले काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर बुधबारदेखि ढल निकासको भित्रि अवस्था पहिचान थालेको हो । यसका लागि बुधबार नेपाली सेनाको मुख्यालयको गेटमा डोजर लगाएर ढलको जमिनमाथिको सतह…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





