Friday, July 24, 2026
News

महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु

महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु

काठमाडौँ। काठमाडौँको महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा सवारीसाधनलाई ठक्कर दिएको छ । महाराजगञ्जबाट सुकेधारातर्फ जाँदै गरेको ईभीले दुई वटा ट्याक्सी, पिकअप योद्धा र बस लगायतका सवारीसाधनलाई ठक्कर दिएको हो। दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदैNews

अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै

काठमाडौँ । प्रहरीले अभियन्ता वेदिका केसीलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्ने भएको छ । बुधवार मध्यान्ह पक्राउ परेर साँझ हाजिर जमानीमा रिहा भएकी केसीसँग साइबर ब्युरोका अनुसन्धान अधिकृतहरूले बयान लिइरहेका छन् । उनको बयान पुरा

Ratopati
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदैNews

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन हुने भएको छ । क्यान्सर अस्पतालको आग्रहमा बागेश्वरी यातायात प्रालिले क्यान्सरका बिरामीको आवागमन सहजताका लागि अस्पतालसम्म पुग्नेगरी नगर बस

Ratopati
इन्स्पेक्टर किरण राउत असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषितNews

इन्स्पेक्टर किरण राउत असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्रहरी निरीक्षक (इन्स्पेक्टर) किरण राउतलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले असार महिनाको ‘ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गरेको छ ।

Online Khabar
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमणNews

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका अधिकांश बालकमा छाला रोगको सङ्क्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जले आफ्नो १३६औँ स्थापना दिवसको अवसरमा आज सञ्चालित स्वास्थ्य शिविरमा गरिएको स्वास्थ्य परीक्षणबाट ती बालकमा

Ratopati
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइतेNews

माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते

पाेखरा । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वी राजमार्गमा आज दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । गण्डकी प्रदेश०१-००१ख ०१७१ नम्बरको माइक्रोबस सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय

Ratopati
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवारNews

आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार

काठमाडौँ। नेपाल आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारको अन्तर्वार्ता मिति भइसकेपछि फेरि थप एक जनाको नाम अन्तर्वार्तामा समावेश गरिएको पाइएकाे छ । विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि उम्मेदवार सिफारिस गर्न गठित समितिको शुक्रबार(साउन ८)को निर्णयअनुसार

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →