मधेश र लुम्बिनीका आदिवासी पत्रकारलाई ४० हजार रुपैयाँको फेलोसिप कार्यक्रम
३१ असार, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले मधेश र लुम्बिनी प्रदेशका आदिवासी जनजाति पत्रकारहरूका लागि फेलोसिप कार्यक्रम घोषणा गरेको छ । फोनिजले डेडिकेटेड ग्रान्ट मेकानिज्म (डीजीएम) नेपालको वित्तीय सहयोगमा मधेश प्रदेश र लुम्बिनी प्रदेशका आदिवासी जनजाति…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





