स्वास्थ्य सेवामा मानवताको उज्यालो : बन्दना उपचारको ३१ लाख ६१ हजार मिनाहा
घर फर्किने क्रममा अस्पतालले उपचार तथा औषधितर्फ बाँकी रहेको ३१ लाख ६१ हजार ७७८ रुपैयाँ पूर्ण रूपमा मिनाहा गर्नुका साथै उनलाई दैनिक आवतजावत सहज होस् भनेर एक थान आरामदायी ह्विलचेयर समेत प्रदान गरेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





