मधेसमा पार्टी बलियो नभए कम्युनिस्ट आन्दोलन दुर्घटनामा पर्छ: दाहाल
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेशमा पार्टी बलियो बनाउन नसकिए समग्र कम्युनिस्ट आन्दोलन नै ठुलो दुर्घटनामा पर्ने चेतावनी दिएका छन्। मधेसमा पार्टी निर्माणको विषयलाई आफूहरूले उच्च प्राथमिकतामा राखेको उनले सुनाए।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





