माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
काठमाडौँ । कतिपय प्रदेशहरूमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन तोडिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तानातानमा परेको छ। पुरानो गठबन्धन तोडिएपछि नेकपासँग सहकार्य गर्न कांग्रेस र एमालेले प्रस्ताव गरे पनि सकेसम्म सरकारमा सहभागी नहुने नेकपाको रणनीति
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





