‘म स्टन्टबाजी गर्न आएको होइन, देशको सेवा गर्न आएको हुँ’ गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले केवल भाषण र नाराले मात्रै जनताको समस्या समाधान नहुने, काम गरेर देखाउनुपर्नेमा जोड दिए। ‘घाँटी चिच्याएर मात्रै हुँदैन।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




