लुम्बिनी प्रदेशसभाको बैठक सुरु, चार मन्त्रालयको बजेटमाथि छलफल जारी
बुटवल । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १६औँ बैठक आज सुरु भएको छ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथिको समूहीकृत छलफललाई निरन्तरता दिइएको छ। प्रदेशसभा नियमावली, २०७९ को नियम १३५ को उपनियम (७०) बमोजिम भौतिक पूर्वाधार विकास
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





