लामा कथाहरू र गोविन्द गिरी प्रेरणा
आधुनिक नेपाली आख्यानको इतिहासमा उपन्यासको भन्दा कथा विधाको आयतन ठूलो छ । लघुताबाट सुरु भएको कथाको यात्रा क्रमशः फैलिँदै उपन्यासिका र लामा कथाहरूको क्षितिजसम्म आइपुगेको छ । नेपाली साहित्यमा लामो कथा लेख्ने र यसलाई आप्रवासी परिवेशसँग जोडेर अझ नयाँ उचाइ दिने विशिष्ट सर्जक हुन्–…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





