ललितपुरको धोबीघाटमा ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
३१ असार, काठमाडौं । ललितपुरको धोबीघाटमा रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको धुनिबेसी घर भएका २० वर्षीय रितेश श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





