लक्ष्मी सनराइज बैंक, काम्दी सामुदायिक वन र डब्लूडब्लूएफबीच ग्रिन अभियानमा सहकार्य
५ साउन, काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीको सामना गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान द गोल इज ग्रिन कार्यान्वयनका लागि डब्लूडब्लूएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ। यस अभियान…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





