लाइसेन्स वितरण, ब्लुबुक नवीकरण सेवा अनिश्चितकालका लागि बन्द
काठमाडौं । यातायात व्यवस्था विभागको सर्भरमा समस्या आएपछि लाइसेन्स वितरण, दुई पाङ्ग्रे सवारी सधानको ब्लुबुक नवीकरण, लिखित परीक्षालगायतका सेवाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुनाले एक सूचना जारी गर्दै यातायात…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





