लगातार चार दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम ८ अर्ब ४१ करोड नाघ्यो
१३ उपसमूहमध्ये १२ उपसमूह हरियालीमा बन्द भएका छन्। व्यापार उपसमूह सर्वाधिक १.४७ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन उपसमूह भने ०.१८ प्रतिशतले घटेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





