लगातार आठ विश्वकप खेलमा गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। केप भर्डेविरुद्ध अन्तिम ३२ को खेलमा गोल गरेसँगै मेस्सी लगातार आठ विश्वकप खेलमा गोल गर्ने इतिहासका एकमात्र खेलाडी बनेका छन्। ३९ वर्षीय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





