क्यापिटल वनले बन्द गर्यो ट्रम्प अर्गनाइजेशनको बैंक खाता
सान फ्रान्सिस्को । अमेरिकी बैंक क्यापिटल वन फाइनान्सियलले राष्ट्रपति डोनाल्ड ट्रम्पको पारिवारिक व्यवसाय ट्रम्प अर्गनाइजेशनसँग सम्बन्धित ३०० भन्दा बढी बैंक खाताहरू बन्द गरेका छ । खाता बन्द गर्नुको कारण राजनीतिक नभई अवैध धन शुद्धीकरणसम्बन्धी जोखिमको समीक्षा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




