क्यानभासमा कालिका
गण्डकी । अघिल्तिर सतिसालझैँ उभिएको कालिका भगवती मन्दिर । मन्दिरको चौघेरोमा बसेर कुची र रङसँग खेलिरहेका कलाकार । आफैँमा चित्रमय कालिका मन्दिर क्यानभासमा जीवन्त रूपमा पोतिँदै थियो । सोह्रौँ शताब्दीताकाको मन्दिर कलामा प्रतिबिम्बित भइरहेको थियो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





