कुन प्रदेशमा सवारी दर्ता गर्दा सस्तो पर्छ वार्षिक कर ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारहरूले सवारी साधनको वार्षिक करको दर निर्धारण गरेका छन् । आर्थिक ऐनमा उल्लेखित ती दरहरु प्रदेश सभाबाट पारित, प्रदेश प्रमुखबाट प्रमाणिकरण र सम्बन्धित प्रदेश राजपत्रमा प्रकाशित भइ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





