कुमारी बैंकले ६ सामुदायिक विद्यालयलाई दियो स्मार्ट टेलिभिजन
२५ असार, काठमाडौं । कुमारी बैंकले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिकाभित्र रहेका छ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले यो…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





